तेह्रथुम समाज बेलायत

स्व. श्री मकर बहादुर साम्याङ्खाम (२११५२०५४) को  अन्त्यस्टी निम्न मिती,ठेगाना र समयमा हुन गईरहेकोले ईच्छुक महानुभावहरुलाई उपस्थित भैइदिनुहुन हार्दिक अनुरोध गरिएको छ।

मिती:  29 August 2015
समय: 1030 – 1130hrs
स्थान: South West Middlesex Crematorium, Hounslow Road, Hanworth, TW13 5JH

सम्पर्क गर्नको लागी:Funeral
श्रीमती हर्कमाया आङ्बुहाङ: 07831855430
इस्वर आङ्बुहाङ: 07886 0744633
श्री छत्र तेयुङ:  07886 770134
श्री जुरेन्द्र खजुम:  07735 262076

Comments are closed.

सर्वाधिकार@तेह्रथुम समाज यु के. 2009 - 2021
Web Master: Ingnam Surendra
                             सदा एकता,एकरुपता र सदभावको लागी