तेह्रथुम समाज बेलायत

अद्द्यक्ष ज्यु को निर्देशन अनुसार सबै कार्य समिती को निस्कर्स बमजिम हाम्रो समाज को वार्षिक भेला २०१६ सम्पन्न गर्न को लागि बैठक को आयोजना गरिएको छ। उक्त बैठक मा सबै कार्य समिती लागायत क्षेत्रिय प्रतिनिधि, सस्थापक सदश्य, आजीवन सदश्य, सल्लाहकार र इच्छुक सबै सदश्य ज्यु हरुलाई सक्दो उपस्थित भाईदिनु हुन बिनम्र अनुरोध गर्द छौ।

मिती: Saturday 02 January 2015
समय: बिहान ११  बजे देखि दिउसो ४ बजे सम्म।
स्थान: Feltham Community Collete.Brawls lane, London. TW 14 7EF
समय: 11:00 – 1600 Hrs Sharp

1 Comment for this entry

सर्वाधिकार@तेह्रथुम समाज यु के. 2009 - 2021
Web Master: Ingnam Surendra
                             सदा एकता,एकरुपता र सदभावको लागी