तेह्रथुम समाज बेलायत

जतिपनी रजिस्टर्ड मेम्बर ज्यु हरुलाई तपाईंको मेम्बरशिप वार्षिक (£10) सुल्क बुझाउन भुल्नु भएको भए कृपया यो डिसेम्बर महिना भित्त्र सुक्ल बुझाई दिनु हुन तेह्रथुम समाज UK कमिटी हार्दिक अनुरोध गर्दछ।

साथै लाईफ मेम्बरशिप सुल्क £150.00 भएको जानकारी यहाँहुरुले पाइसक्नु भएको होला । यो प्रकृया पनि बर्तमान कमिटीका सदस्यहरुबाट सुरु भाईसकेको जानकारी गराउदै यहाँहरु लाइ पनी लाईफ मेम्बर भईदिनुहुन हार्दिक अनुरोध गर्दछौ।

अहिले सम्म हजुर हरु लाई यो तिर्न भ्याउनु नभएको भए कुनै जानकारी लिन परे सम्पर्कको लागि यहाँ हरु लाई सधैं स्वागत छ। धन्यवाद

मोहन सोदेम्बा। 
Treasure TS UK.
Contact: 07825251668
ई मेल: mohan7814@yahoo.com.

Comments are closed.

सर्वाधिकार@तेह्रथुम समाज यु के. 2009 - 2021
Web Master: Ingnam Surendra
                             सदा एकता,एकरुपता र सदभावको लागी