तेह्रथुम समाज बेलायत

डम्मर  सिङगक- आसफोर्ड, केन्ट।
गत शनिबार २८ मे २०१६ का दिन फेल्थाम कम्युनिटी कलेज लण्डन मा तेह्रथुम समाज यु के को वार्षिक भेला भब्यता का साथ सम्पन्न भयो।

उक्त भेला, समाज का  अध्यक्ष छत्रसिङ तेयुङ ज्यु को अध्यक्षतामा र डक्टर मारोहाङ लिम्बु को प्रमुख आथित्य मा भएको थियो। यु के बासी बत्तिशै गा बि स का

photo by: Rajendra Kumar Limbu

Photo by: Rajendra Kumar Limbu

दाजु-भाइ, दिदी-बहिनी, पाहुना र कलाकार गरी ४०० भन्दा बढी को उपस्थिती थियो। सदा झै यो बर्ष पनि हाम्रो निमन्त्रणा मा  छिमेकी ईलाम,पान्थर, ताप्लिजङ, सङखुवा सभा, धन्कुट्टा र भोजपुर जिल्ला का अथिती ज्यु हरु को गरिमामाया उपस्थिती थियो। उक्ता भेला मा जिल्ला बाहिर विवाह गरी गएका चेली, जवाइ, र भान्जा भान्जी हरु लाई निमन्त्रणा गरी स्वागत तथा सम्मान गरिएको थियो भने समाज र समाज बाहिर खेलकुद, मनोरन्जन, भाषा,साहित्य साथै अरु बिभिन्न क्षेत्र हरु मा उच्च योगदान र सिक्षा क्षेत्र मा उत्कृष्ट नतिजा प्राप्त गर्ने हरुलाई सम्मान र कदर पत्र हरु प्रदान गरिएको थियो।

मनोरन्जन कार्यक्रममा अथिती कलाकार सिव पारीयार ज्यु को गीत लगायत जिल्ला का कलाकार हरु बाट नृत्य, गिती र नाटक हरु ले हसाउने देखी लिएर रुहाउने सम्म को प्रस्तुतीले कार्यक्रम उत्कृष्ट भएको थियो। सस्था का सदश्य ज्युहरु बाट प्रायोजन गरेको भाग्यदय चिट्ठा को पुरस्कार हरु मा साधारण सामान हरु देखी लिएर सुन को गहना हरु पनि प्रायोजन गरिएको थियो। यो बर्ष जम्मा ५६ जना ले सस्था को आजीवन सदश्यता लिनु भएको थियो।
उक्त दिन को ट्राफिक जाम ले बिभिन्न ठाउँ हरु बाट हल मा आई पुग्न ढिलाई भएको ले कार्यक्रम ३ घण्टा ढिलो सुरु गर्नु पर्ने भएको ले कुनै कार्यक्रम हरु योजना अनुसार निर्धारित समयमा हुन नसकेपनि कार्यक्रमको कार्यवधिभित्र सम्पुर्ण कार्यक्रमहरु सकिएको थियो।

कार्यक्रम को रुप रेखा यस प्रकार रहेको थियो:
आमन्त्रित अथिती हरु लाई स्वागत गरेर प्रतीक्षालय कक्ष मा राखियो। प्रमुख अथिती को आगमन लाई के लाङ समुह ले लिएर प्रतीक्षालय कक्षा सम्म पुर्याइ स्टेज मा प्रदर्सन सके पछी दस्तुर अनुसार खाजा लिएर के लाङ समुह बिदा भए।

अध्यक्ष र उहाकी श्रीमती बाट स्वागत को लागि  प्रतीक्षालय कक्षबाट मन्च मा प्रमुख अथिती र पाहुना हरु लाई निमन्त्रणा गरिएको थियो। उक्त निमन्त्रणाको लागी नामावली निम्न बमोजिम रहेको थियो:
CG:     Dr MarohangLimbu Mrs Ganga Khimdahang (Sungnam).
CP:      Taplejung S UK: Mr Laxmi Ghishing and Mrs
VCP:   Panchahar S-UK: Mr Nar Thamsuhang + Mrs
VCP:   Sankhuwa Sabha S – UK: Mr Nainasing Grg+Mrs
CP:      Bhojpur S UK:  Devendra Rai + Mrs
CP:      Ilam S – UK: Mr Kamal Rai + Mrs
G Singer:  Shiva Pariyar: Nepal
Advisor:    Fouder Chairman:  Mr Chitraraj H Chongbang+Mrs
Advisor:    Ex-Chairman Lok Gurung+Mrs
प्रमुख अथिती र उहा कि श्रीमती लाई ब्याक्तिगत तर्फबाट पनि निम्न बबजिम सम्मान गर्ने अवसर प्रदान गरिएको थियो।

मन्च बाट अथिती हरु लाई आशन मा लगेर राखी सके पछी उपस्थित निम्न ब्यक्ती हरु लाई सम्बोधन तथा स्वागत गरियो।
Dr     Ramnarayan Kandangwa
Mr    Uttar Tigela (Qualified Solicitor)
Gorkha Channel: Mrs Bimala Limbu
Capt Jit Chonabang (RGR)
Mrs Sushila Rai (NRN UK) Ladies Coordinator)
Mr Pranesh Limbu (Singing Star Runner up)
Senior Parents of TSUK and all attendance.
कार्यक्रम मा सुरक्षा,अन्य ब्यबस्थापन र स्वागत सम्बन्ध मा:
समाज का उपादक्ष् श्री तिलबिक्रम सम्बाहाम्फे ज्यु ले जानकारी दिनु भएको थियो भने उपादक्ष् श्रीमती मोहन कुमारी हुक्पा चोङबाङ (सुकवा)ज्यु ले उपस्थित सबै लाई  स्वागत गर्नु भएको थियो।

कार्यक्रम को उद्घाटन:
अद्द्यक्ष्, प्रमुख अथिती, सस्थापक अद्द्यक्ष् र भुपु अद्द्यक्ष् ज्यु ले पानस मा बत्ती बाली कार्यक्रम उद्घाटन गर्नु भयो भने अन्य अतीथी र अन्य ब्यक्ती हरु बाट पनि  बाँकी बत्ती हरु जलाई सके पछी गत बर्ष नेपाल मा गएको महा भुकम्पबाट ज्यान गुमाउने हरु को  एक बर्से  स्‍मृति र समाज मा यो बर्ष स्वर्गिय हुन भएका सदश्य ज्यु हरु को चिर आत्मा लाई सान्ती मिलोस भनी १ मिनट मौन धराण गरिएको थियो।
सम्मान र कदर पत्र हरु निम्न बमजिम प्रदान गरियो।
Dr Marohang Limbu (Chief Guest) – Asst Professor Michigan University USA.
Dr Ramnarayan Kandangwa (Outstanding help and Support to Gurkhas)
Mr Shiva Pariyar (Guest Singer)
Mrs Bimala Limbu (Outstanding management and presentations at Gurkha Channel)
Mr Uttar Tigela (Qualified Solicitor)
आजिवन सदश्य हरु निम्न बमजिम प्रदान गरियो।
1    Captain Kajiman Limbu (MC)
2    Dr Ramnarayan Kandangwa
3    Mr Agni Limbu
4    Mr Aita Bahadur Limbu
5    Mr Arjun Tenyung
6    Mr Bhokbir H Chonabang
7    Mr Bhoj Kumar Sherestha
8    Mr Chandr Psd H Chonabang
9    Mr Chhatrasing Teyung
10    Mr Chitahang Angbung
11    Mr Dambar H Chongbang
12    Mr Dammar Limbu (Singak)
13    Mr Debendra H Chongbang
14    Mr Deoman Teyung
15    Mr Dilip Chonabang
16    Mr Durga Gurung
17    Mr Eak Raj Pahim
18    Mr Ganesh H Chongbang
19    Mr Ganga Prasad Isbo
20    Mr Indra Bahadur Kurumbang
21    Mr Jai Bahadur Ningleku
22    Mr Jamin Thangden
23    Mr Jaya Mademba
24    Mr Jit Hukpa Chonabang
25    Mr Jurendra Khajum
26    Mr Khagendra Singak
27    Mr Khem H Chongbang
28    Mr Khem Lumphungwa
29    Mr Laxman Lumphungwa
30    Mr Lok Bahadur Gurung
31    Mr Mohan Limbu (Sodemba)
32    Mr Narbahadur Kurumbang
33    Mr Pepraj Kurungbang
34    Mr Purna Bahadur Tenyung
35    Mr Rajkumar Lumbhungwa
36    Mr Shanker Gurung
37    Mr Shivakumar Limbu (Ispo)
38    Mr Som Pradad H Chongbang
39    Mr Surendra H Chongbang
40    Mr Suresh Kandangwa
41    Mr Surya Bahadur Chongbang
42    Mr Surya Sambahangphe
43    Mr Tanka Kumar Magar
44    Mr Tara Prasad kandangwa
45    Mr Tejkumar Pehim
46    Mr Tekbahadur Teyung
47    Mr Tikaraj Lumbhungwa
48    Mr Tikaram Limbu
49    Mr Tilbikram Ninglekhu
50    Mr Tilabikram Sambahamfe
51    Mr Trilokya Khapung
52    Mr Yubraj Isbo
53    Mrs Lalita Lumbhungwa
54    Mrs Mamu H Chonabang
55    Re’td Capt Amarjang H Chonabang
56    Re’td Hon Lt Surya khapung
57    Re’td Maj Chitraj Chongbang

शिक्षा र अन्य क्षेत्रमा शैक्षिक योग्यता र खेल जगतमा उत्कृष्ट  योगदान पुर्‍याउने ब्याक्तित्वहरुलाई कदर पत्र हरु निम्न बमजिम प्रदान गरियो।
1    Mrs Neesha     Sports Personality of the year 2016
2    Miss Summik    GCSE Highest Achiever in the society 2015
1    Mr    Adit Limbu B Eng(Hons)
2    Miss Babita Limbu Bachelor Degree in Hospitality
3    Miss Bhadrakala BSc Honours Maths
4    Mr    Chandra     Master of Science in
5    Miss Pramila H     Bachelor’s Degree in
6    Mr   Sailesh Sambahamfe Master’s Degree 2013
7    Miss Soniya Bachelor’s Degree in Phycology 2015
8    Dr Rajni Gurung MBBS from University of Since and Technology Bangladesh.

जिल्ला बाहिर विवाह गरेर जाने उपस्थित  चेली हरुलाई निम्न अनुसार स्वागत सम्मान गरियो :
1    Mrs Bimala Limbu and Family
2    Mrs Bhimu Teyung and Family
3    Mrs Kamala Limbu and Family
4    Mrs Deepa Teyung and Family
5    Mrs Bina Lingden Ingnam and Family
6    Mrs Rupa Limbu
7    Mrs Ghasisha Limbu
8    Mrs Indira Sodemba
9    Mrs Ganga Pangenhang and family
10    Mrs Padammaya Ingnam and Family
11    Mrs Kakpana Ingnam and Family
11    Mrs Krishnamaya Sambahamfe and Family
12    Mrs Shantimaya Angbung
14    Mrs Kala H Chonabang and Family
15    Manu Khewa
16    Durga Ingnam
17    Anita Payangu
18    Bhaanji miss Numa Lawati.
19    Mrs Salija Kandangwa family
20    Mrs Prabha Khapung
21    Mrs Dilu Khapung and family
22    Mrs Mina Seni and Family
23    Mrs Radhika Sukwa and Family
24    Mrs Kendra Khewa and Family
25    Mrs Kamala Khewa and Family
26    Mrs Shantimaya Limbu and family
27    Mrs Bhagi Khewa and Family
28    Mrs Kamala Ispo
29    Mrs Sara Ispo
30    Mrs Saraswati Ispo
31    Mrs Yasoda Kandangwa and family
32   Mrs Yasoda Pandhak
33    Mrs Tulsa Pandhak
34    Mrs Bhagawati Khangwa
32    Mr Guru Kangliba (Jwai)
34    Mrs Kalumaya Limbu
35    Mr Yubaraj Angbuhang (Jwai)
36    Mrs Sushila Rai and Family
37    Mrs Dhanmaya Pehim
सांस्कृतिक कार्यक्रम:
कार्यक्रम नीशा गुरुङ र एलिना लिम्बु ले संयुक्त सन्चालन गरेका थिए। अथिती कलाकार सिव पारीयार को प्रस्तुती पनि थियो भने सुश्री एलिना लिम्बु को करीयोग्राफी मा प्रस्तुत गरिएको गितिनाटक ले दर्सक हरु लाई हसाउनु देखी लिएर रुहाउने सम्म को लोकप्रियाता मिलेको थियो।

कलाकार हरुलाई यस् प्रकार  कदर पत्र प्रदान गरिएको थियो।
Miss Merika Rai
Miss Khesme Limbu.
Miss Nilu Gurung
Mr Shiva Pariyar (Guest Artiste)
Dibya Limbu
Samita Limbu
Manju Limbu.
Miss Elina Limbu
Miss Rikita Limbu
Mr Sandip Limbu
Miss Swostika Limbu
Mr Santosh Limbu
Miss Sophiya Limbu
MR Mukhang Limbu

पेय पदार्थ सस्था को पहल मा बेचियो।
अल्कोहल लाइसेन्स को ब्याबस्था गरी स्वयमसेवक  श्री रितुमन आङ्बुङ,श्री टिका लुम्भुङ्वा र सहयोगी ज्यु हरु लाई पनि अद्द्यक्ष ज्यु लगायत कार्यसमिती धन्यवाद नदिई रहन सक्दैनौ।

राफल पुरस्कार:
पुरस्कार हरु व्यबहार मा आउने सामान हरु देखी लिएर सुन को गहना सम्म प्रायोजन गरिएको थियो। सस्था का सदश्य हरु को पुरस्कार प्रायोजन बाहेक फाल्टो उपहार मा जय श्री कृष्ण ज्वेलर्स ह्यारो बाट सरस्वती सुनुवार ज्यु बाट स धन्यवाद का साथ प्राप्त भएको थियो।
यो कार्य सफलता का साथ पहल र सन्चालन गर्ने उत्तरमान तिगेल र एकराज पेहिम, सहहोगी हरु र प्रायोजक ज्यु हरु लाई हृदय देखी नै धन्यवाद छ।
पेय पदार्थ प्रायोजन हरु भएको थियो।
अथिती र कलाकार को लागि भनेर सस्थाकी उपादक्ष श्रीमती मोहनकुमारी हुक्पा चोङ्बाङ सुकवा र ल्यान्डन प्रतिनिधि पवित्रा खापुङ ज्यु हरु ले संयुक्त ४० केन बियर र ३६ केन सफ्ट ड्रिन्क्स प्रायोजन गर्नु भएको थियो।
कार्यक्रम सस्था का सचिब डम्मर सिङक ले सन्चालन गरेका थिए।
कार्यक्रम को अन्त्यमा।
अध्यक्ष श्री छत्रसिङ तेयुङ ज्यु ले कार्यक्रम को अन्त्य मा प्रमुख अथिती र उहा कि धर्म पत्नी, आमन्त्रित अरु जिल्लाका अथिती ज्युहरु, बर्तमान कार्य समिती, क्षत्रिय प्रतिनिधि,पेय पदार्थ र राफल ड्र पुरस्कार प्रायोजक, अथिती कलाकार, समाजका कलाकार,कार्यक्रम सफल पार्न बिभिन्न तह र तप्का हरुमा सहयोग पुर्याउने सबै सबै लाई धन्यवाद दिदै आगामी बर्ष को वार्षिक भेला शनिबार २७ मए २०१७ मा सोही ठाउँमा तय गरिएको कुरा जानकारी दिदै कार्यक्रम अन्त्य भएको कुरा जानकारी दिनु भयो।
भेला सफलता को लागि म बाट छुटेका सहयोगी हात हरु लाई अद्द्यक्ष् ज्यु ले नछुटाइ धन्यवाद को लागि लेखिएको छिट्ठी मा जनाउनु हुने छ।
सहयोग को लागि सबै लाई हृदय देखी धन्यवाद दिन चाहन्छु।

डम्मर  सिङगक- आसफोर्ड, केन्ट।

Comments are closed.

सर्वाधिकार@तेह्रथुम समाज यु के. 2009 - 2021
Web Master: Ingnam Surendra
                             सदा एकता,एकरुपता र सदभावको लागी