तेह्रथुम समाज बेलायत

युके वासी तेह्रथुमे हरुमा हार्दिक अभिवादन छ।

युकेको विभिन्न ठाउहरुमा वसोवास गरिरहेका तेह्रथुमे हरुलाइ एकत्रीत गरी दुख-सुख साटासाट गर्ने पवित्र चौतारिको रुपमा स्थापित गरिएको हाम्रो विशुद्ध सामाजिक संस्था तेह्रथुम समाज युके सक्रीयताकासाथ  अस्तित्वमा रहन, दुख सुखको साथी वन्न म थप प्रतिवद्दता जाहेर गर्दछु।

यो सस्थाको स्थापना देखी प्रत्येकसाल हुँदै आएको “वार्सिक भेला” हामी सम्पुर्ण तेह्रथुमे हरुको लागी सान हो।यसको गुणस्तर विकासको लागी चिन्तन तपाइ हामिसवैले लिएकैछौ।

यस भेटघाटको गुणात्मक तथा पुर्वधार विकाशको लागी कार्यसमितिले पनी आफ्नो स्तरवाट सक्दो कोसिस गरिरहेकै छ।समाजको निमन्त्रणा उप्पर मेरो ब्याक्तिगत रुपमापनी निमन्त्रणा गर्न पाउदा धेरै खुशी लागेको छ।

यस सस्थाको को उदेश्यप् प्राप्तिमा तपाइ हामी सवैको उतिक्कै योगदान रहेको ले  यस्ता कुरा हरुमा सवै युके वासी तेह्रथुमे भेला भएर प्रतक्ष सुभकामना आदान प्रदान गर्न र यस समाजका युवा हरुको प्रतिभा प्रदर्शनी मा गौरवकासाथ मनोरन्जन को लागी स-परिवार सहित हजुरको गरिमामय उपस्थिति रहन सकोस भनी मेरो ब्याक्तिगत तर्फवाट पनी हार्दिक निमन्त्रणा  गर्न चाहान्छु।

Date: 08 Jun 19 (Saturday)

Venue: St Simon Church Hall, Brookfield RD,

Ashford, KENT,

TN23 5EU

Time: 10:00 – 19:00hrs (10AM – 7PM)

हजुरहरुको उपस्थिति आफ्नो क्षत्रीय सदश्य तथा सचिव् जय मादेम्बा लाइ ०७८७७५४९१९० मा फोन् वा मेसेज् गरेर जानकारि गराइदिनु होला।

धन्यवाद् 

डम्मर् सिङगक् 

अद्द्यक्ष् – तेह्रथुम् समाज् युके

Comments are closed.

सर्वाधिकार@तेह्रथुम समाज यु के. 2009 - 2021
Web Master: Ingnam Surendra
                             सदा एकता,एकरुपता र सदभावको लागी